Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

लुम्बिनी बौद्ध विश्वविद्यालयको १८औँ सभा: ४९ करोड ५९ लाख बजेट स्वीकृत

लुम्बिनी बौद्ध विश्वविद्यालयको १८औँ सभा: ४९ करोड ५९ लाख बजेट स्वीकृत


  • 1.1K
    Shares

    लुम्बिनी बौद्ध विश्वविद्यालयको १८औँ सभा: ४९ करोड ५९ लाख बजेट स्वीकृत
    images

    काठमाडौं । लुम्बिनी बौद्ध विश्वविद्यालय सभाको १८ औं बैठकले आगामी आर्थिक वर्षका लागि ४९ करोड ५९ लाख रुपैयाँको बजेट स्वीकृत गरेको छ ।

    प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको बैठकमा विश्वविद्यालयका रजिष्ट्रार डा तिलकराम आचार्यद्वारा प्रस्तुत बजेट स्वीकृत भएको हो ।

    कुलपति ओलीको निर्देशनमा सबै विश्वविद्यालहरुले नयाँ आर्थिक वर्ष लाग्नु अगावै आगामी आर्थिक वर्ष बजेट तथा कार्यक्रम सिनेट बैठकबाट अनिवार्य स्वीकृतिका लागि छोटो सूचनामा विश्वविद्यालयको सभा राखिएको छ ।

    प्रकाशित मिति :आषाढ ३२ २०८२ बुधवार - १३:३६:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij