Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

निवर्तमान गभर्नर अधिकारीको हस्ताक्षर भएको ६ करोड ३० लाख थान नोट आजदेखि चलनचल्तीमा

निवर्तमान गभर्नर अधिकारीको हस्ताक्षर भएको ६ करोड ३० लाख थान नोट आजदेखि चलनचल्तीमा


  • 1.8K
    Shares

    निवर्तमान गभर्नर अधिकारीको हस्ताक्षर भएको ६ करोड ३० लाख थान नोट आजदेखि चलनचल्तीमा
    images

    काठमाडौं ।  निवर्तमान गभर्नर महाप्रसाद अधिकारीले हस्ताक्षर गरेको ६ करोड ३० लाख थान नोट आज सोमबार देखि चलनचल्तीमा आएको छ ।  

    नेपाल राष्ट्र बैँकले १० रुपैयाँ दरका ६३ करोड रुपैयाँ बराबरको नोट आजदेखि बजारमा पठाएको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रामु पौडेलले जानकारी दिएका छन् ।

    सङ्केत नं‍ दर/ ३२ ०००००१ देखि प/९४ ९९९९९९ सम्म नम्बर रहेको उक्त नोटको बायाँतर्फ सगरमाथाको चित्र र दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको छ । 

    नोटको तल्लो भागको बोर्डरमा ‘वि.सं. २०८१’ लेखिएको नेपाल राष्ट्र बैँकले जानकारी दिएको छ ।

    प्रकाशित मिति :आषाढ २ २०८२ सोमवार - १२:०२:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij