Logo

२०८२ चैत्र १० गते मंगलवार

२०८२ चैत्र १० गते मंगलवार

गृहमन्त्रीको राजीनामा मागबाट पछि हटेन माओवादी, सभामुखले बोलाएको बैठक निष्कर्षविहीन

गृहमन्त्रीको राजीनामा मागबाट पछि हटेन माओवादी, सभामुखले बोलाएको बैठक निष्कर्षविहीन

  • 2.2K
    Shares

    • images
    गृहमन्त्रीको राजीनामा मागबाट पछि हटेन माओवादी,  सभामुखले बोलाएको बैठक निष्कर्षविहीन

    काठमाडौं ।  गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने अडानमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र कायम भएपछि सभामुख देवराज घिमिरेले बोलाएको बैठक निष्कर्ष विहीन भएको छ ।

    सभामुख घिमिरेले बोलाएको संसद बैठक सहज रुपमा सञ्चालनको वातावरण बनाउने प्रयासमा सत्तापक्ष र प्रतिपक्ष दलका प्रमुखरमुख्य सचेतकहरुसँग छलफल गरेका थिए ।

    सो छलफलमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसा प्रकरण सुशासनसँग जोडिएकाले गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने आफूहरुको अडान कायमै रहेको बताएका छन् ।

    प्रकाशित मिति :जेठ २१ २०८२ बुधवार - १३:१६:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij