Logo

२०८२ चैत्र १० गते मंगलवार

२०८२ चैत्र १० गते मंगलवार

दुर्गा प्रसाईंसहित ३९ जना प्रतिवादीको बयान पुरा, थुनछेक बहस सुरु

दुर्गा प्रसाईंसहित ३९ जना प्रतिवादीको बयान पुरा, थुनछेक बहस सुरु


  • 2.1K
    Shares

    • images
    दुर्गा प्रसाईंसहित ३९ जना प्रतिवादीको बयान पुरा, थुनछेक बहस सुरु

    काठमाडौं ।  तीनकुने घटनामा संलग्न प्रतिवादीहरूसँग बयान पुरा भएको छ । बयान पुरा भएसँगै बुधवारबाट काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुबराज कार्कीको इजलासमा प्रतिवादीहरूको थुनछेक बहस प्रारम्भ भएको छ ।

    राज्य विरुद्धको कसुरका ५० जना प्रतिवादीहरूमध्ये ३९ जना थुनामा छन् । थुनछेक सकिएपछि प्रसाईं सहितका प्रतिवादीहरूलाई पुर्पक्षको लागि थुनामा पठाउने वा धरौटीमा रिहा गर्ने भन्ने भन्नेबारे आदेश आउँछ ।

    भाटभटेनी लुटमा संलग्न ११ जनालाई अदालतले धरौटीमा छाड्न आदेश गरेको छ । लुटमा संलग्नहरूको थुनछेक न्यायाधीश पदमराज पाण्डेको इजलासमा भएको थियो । सरकारी वकिलले उनीहरु विरुद्ध आपराधिक उपद्रव कसुरमा अभियोजन गरेको थियो । 


    प्रकाशित मिति :जेठ २१ २०८२ बुधवार - १०:३८:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij