Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

वृद्ध भत्ताको उमेर ७० वर्ष ,दुर्गम र लक्षित वर्ग जेष्ठ नागरिकको हकमा ६८ वर्ष कायमै

वृद्ध भत्ताको उमेर ७० वर्ष ,दुर्गम र लक्षित वर्ग जेष्ठ नागरिकको हकमा ६८ वर्ष कायमै


  • 5.6K
    Shares

    वृद्ध भत्ताको उमेर ७० वर्ष ,दुर्गम र लक्षित वर्ग जेष्ठ नागरिकको हकमा ६८ वर्ष कायमै
    images

    काठमाडौं । सरकारले वृद्ध भत्ता पाउने उमेर बढाएको छ । बिहीबार संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै उनले अब वृद्ध भत्ता पाउने उमेर ७० वर्ष कायम भएको बताएका हुन् ।

    यसअघि यस्तो भत्ता ६८ वर्ष उमेर पुगेकाहरूले पाउँदै आएका थिए ।

    सरकारले आर्थिक वर्ष २०५१/५२ देखि वृद्ध भत्ताको नामले सामाजिक सुरक्षा भत्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ । त्यसयता भत्ता पाउने वर्ग र रकम निरन्तर बढेको छ । ज्येष्ठ नागरिकलाई १०० रुपैयाँबाट शुरु भएको सामाजिक सुरक्षा भत्ता अहिले प्रतिव्यक्ति चार हजार रुपैयाँसम्म पुर्‍याइएको छ ।

    प्रकाशित मिति :जेठ १५ २०८२ बिहिवार - १६:२२:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij