Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

पर्यटन मन्त्रालयको बजेट ११ प्रतिशत बढ्यो, टीआईएलाई बुटिक एयरपोर्ट बनाइने

पर्यटन मन्त्रालयको बजेट ११ प्रतिशत बढ्यो, टीआईएलाई बुटिक एयरपोर्ट बनाइने


  • 1.9K
    Shares

    पर्यटन मन्त्रालयको बजेट ११ प्रतिशत बढ्यो, टीआईएलाई बुटिक एयरपोर्ट बनाइने

    काठमाडौं । पर्यटन मन्त्रालयको बजेट ११ प्रतिशत बढेको छ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२र८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् ।

    यो वर्ष उक्त मन्त्रालयले १३ अर्ब २८ करोड बजेट प्राप्त गरेको छ । चालु आर्थिक वर्षमा यस्तो बजेट ११ अर्ब ९१ करोड रुपैयाँ रहेको थियो । यो वर्ष सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक एयरपोर्टमा रूपान्तरण गर्न ४ अर्ब रुपैयाँ भन्दा छुट्याएको छ ।

    प्रकाशित मिति :जेठ १५ २०८२ बिहिवार - १५:११:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij