Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

औद्योगिक क्षेत्रका १० मध्ये ९ संस्थान नोक्सानमा, जनकपुर चुरोट कारखानाको नाफा २२ लाख

औद्योगिक क्षेत्रका १० मध्ये ९ संस्थान नोक्सानमा, जनकपुर चुरोट कारखानाको नाफा २२ लाख


  • 1.7K
    Shares

    औद्योगिक क्षेत्रका १० मध्ये ९ संस्थान नोक्सानमा,  जनकपुर चुरोट कारखानाको नाफा २२ लाख
    images

    काठमाडौं । अर्थ मन्त्रालयले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को स्थिति समीक्षा अनुसार औद्योगिक क्षेत्रका १० मध्ये ९ वटा सार्वजनिक संस्थान नोक्सानमा गएका छन् । 

    यो वर्ष जनकपुर चुरोट कारखानाको नाफा २२ लाख रुपैयाँ रहेको छ ।  

    यो क्षेत्रले यस अवधिमा १ अर्ब ४४ करोड ८ लाख रुपैयाँ नोक्सानी रहेको देखिएको छ । दुग्ध विकास संस्थान २३ करोड २२ लाख, जडिबुटी उत्पादन कम्पनी ४ करोड ६६ लाख, हेटौंडा सिमेन्ट ३३ करोड ४१ लाख, नेपाल औषधि कम्पनी ८ करोड ८९ लाख, उदयपुर सिमेन्टको १८ करोड २१ लाख, नेपाल ओरियन्ड एण्ड म्याग्नेसाइटको ५१ करोड ७८ लाख, बुटवल धागो कारखानाको ३ करोड ३९ लाख, नेपाल मेटल कम्पनीको ६० लाख र धौवादी फलाम कम्पनीको १० लाख रुपैयाँ नोक्सानी रहेको छ । 

     

    प्रकाशित मिति :जेठ १५ २०८२ बिहिवार - १४:०८:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij