Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

१० महिनाको अवधिमा पौने दुई अर्ब बराबरको पासपोर्ट आयात

१० महिनाको अवधिमा पौने दुई अर्ब बराबरको पासपोर्ट आयात


  • 1.2K
    Shares

    १० महिनाको अवधिमा पौने दुई अर्ब बराबरको पासपोर्ट आयात
    images

    काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा १ अर्ब ७५ करोड बराबरको पासपोर्ट आयात भएको छ ।

    भन्सार विभागले सार्वजनिक तथ्यांकअनुसार २०८१  साउनदेखि २०८२ वैशाखसम्ममा १ अर्ब ७५ करोड ५२ लाख ४४ हजार रुपैयाँको ५८ हजार ७७० केजी पासपोर्ट आयात भएको छ । 

    १ अर्ब ७५ करोड ५२ लाख ४० हजार रुपैयाँको ५८ हजार ७७० केजी पासपोर्ट फ्रान्सबाट आयात भएको छ  ।  त्यसैगरी ४ हजार रुपैयाँको ०.१५ केजी बेलायतबाट आयात भएको छ ।

    पासपोर्ट आयात हुँदा १ हजार रुपैयाँ राजस्व संकलन भएको विभागको तथ्यांकमा उल्लेख गरीएको  छ । 

     

    प्रकाशित मिति :जेठ १४ २०८२ बुधवार - ११:३१:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij