Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

१० महिनामा ६४ करोड ३५ लाखको कोदो आयात

१० महिनामा ६४ करोड ३५ लाखको कोदो आयात


  • 1.4K
    Shares

    १० महिनामा ६४ करोड ३५ लाखको कोदो आयात
    images

    काठमाडौं ।  चालु आर्थिक वर्ष २०८१/८२  को १० महिनामा ६४  करोड रुपैयाँ बराबरको कोदो आयात भएको छ  । 

    वैशाख मसान्तसम्ममा  ६४ करोड ३५  लाख २८ हजार रुपैयाँको १२८६०.२७ मेट्रिक टन कोदो आयात भएको भन्सार विभागले जानकारी दिएको छ । 

    यसमध्ये २ लाख २३ हजार रुपैयाँको ४.०७ मेट्रिक टन  बीउ कोदो आयात भएको छ  भने यस्तै ६४ करोड ३३ लाख ५ हजार रुपैयाँको १२८६.२० मेट्रिक टन अन्य कोदो आयात भएको छ  । 

     कोदो आयात हुँदा ४ करोड ८३  लाख ३८ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

    प्रकाशित मिति :जेठ १३ २०८२ मंगलवार - १३:२१:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij