Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको पौने ५ लाख कित्ता शेयर बिक्रीमा

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको पौने ५ लाख कित्ता शेयर बिक्रीमा


  • 2.1K
    Shares

    • images
    सगरमाथा लुम्बिनी इन्स्योरेन्सको पौने ५ लाख कित्ता शेयर बिक्रीमा

    काठमाडौं ।  सगरमाथा लुम्बिनी इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा राखिएको छ। कम्पनीको पौने ५ लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको हो।

    उक्त शेयर हाललाई कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद गर्न मिल्ने गरी बिक्रीमा राखिएको छ । कम्पनीको संस्थापक समूहको ४ लाख ८२ हजार २७६ कित्ता शेयर बिक्रीमा राखेको छ। 
     
    इच्छुक लगानीकर्ताले शेयर खरिदको लागि ३५ दिनभित्र काठमाडौंको नक्सालस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन पेस गर्न सकिने छ।

    तोकिएको समयसीमाभित्र संस्थापक शेयरधनीहरुले शेयर खरिदको लागि आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्था बिक्री खुला गरिने कम्पनीले जानकारी दिएको  छ।

     

    प्रकाशित मिति :जेठ १३ २०८२ मंगलवार - १०:५५:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij