२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । नेपाल धितोपत्र बोर्डले हिमस्टार ऊर्जा कम्पनीलाई (आईपीओ) निष्कासनका लागि स्वीकृति दिएको छ । बिक्री प्रवन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ ।
कम्पनीले कुल ११ लाख ९९ हजार कित्ता सेयर निष्कासनको लागि विवरण पत्र प्रकाशन गर्न अनुमति पाएको छ ।
कम्पनीले ५ मेगावाट क्षमताको जलविद्युत् आयोजना सम्पन्न गरेको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij