२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा चालु आर्थिक वर्षको १० महिनामा साढे ३ करोड रुपैयाँको दाँत कोट्याउने सिन्का आयात भएको छ ।
भन्सार विभागको तथ्यांकअनुसार १० महिनाको अवधिमा ३ करोड ४५ लाख ८१ हजार रुपैयाँ बराबरको दाँत कोट्याउने सिन्का आयात भएको हो ।
विभागको अनुसार १० महिनामा आयात भएको दाँत कोट्याउने सिन्का मध्ये एक करोड ८६ लाख ५२ हजार रुपैयाँको सिन्का काठबाट बनेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij