२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । अर्बिट इनर्जीले आइपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिँदै अनुमति मागेको छ । कम्पनीले ५० करोड रुपैयाँबराबरको आइपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको हो।
कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिँदै आइपीओ ल्याउन अनुमति मागेको हो। बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ।
धितोपत्र बोर्डले अनुमति दिएमा अर्बिट इनर्जीले सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरको कुल ५० लाख कित्ता आइपीओ बिक्री खुला गर्ने भएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij