Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

विकास हाइड्रोपावरको आईपीओ आजबाट खुल्यो

विकास हाइड्रोपावरको आईपीओ आजबाट खुल्यो


  • 3.4K
    Shares

    विकास हाइड्रोपावरको आईपीओ आजबाट खुल्यो
    images

    काठमाडौं । विकास हाइड्रोपवार कम्पनी लिमिटेडको आईपीओ आजबाट निष्काशन भएको छ ।

    कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आजबाट आवेदन दिन मिल्ने गरी प्राथमिक सेयर निष्काशनमा गरेको छ । 

    कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दाको लागि जारी पुँजीको १० प्रतिशत अर्थात् ९ करोड ९ लाख १० हजार १ सय रकमबराबरको ९ लाख ९ हजार १०१ कित्ता र वैदेशिक रोजगारीमा गएकाहरुका  नेपालीको लागि ३ लाख ५४ हजार ५५० कित्ता सेयर निष्काशन गरेको छ।

    इच्छुक लगानीकर्ताले जेठ २० गतेसम्म उक्त आईपीओमा आवेदन दिन सक्ने छन् । 

    प्रकाशित मिति :जेठ ६ २०८२ मंगलवार - ११:५५:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij