Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

परराष्ट्र मन्त्रालयको सवारी मर्मतमा ५ करोड ३२ लाख खर्च

परराष्ट्र मन्त्रालयको सवारी मर्मतमा ५ करोड ३२ लाख खर्च


  • 1.5K
    Shares

    परराष्ट्र मन्त्रालयको सवारी मर्मतमा ५ करोड ३२ लाख खर्च
    images

    काठमाडौं । परराष्ट्र मन्त्रालयमा एक वर्षको अवधिमा सवारी मर्मतमा ५ करोड माथिको खर्च भएको छ मन्त्रालयमा सवारी मर्मतमा मात्र ५ करोड ३२ लाख  खर्च भएको पाइएको हो भने इन्धनमा ५ करोड  ३३ लाख खर्च भएको पाइएको छ । 

    महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२ औँ प्रतिवेदन अनुसार यस्तो पाइएको छ । २०८०/८१ मा परराष्ट्र मन्त्रालयको ४० नियोगमा १८८ चारपाङ्ग्रे सवारी साधन रहेको थियो ।

    यस वर्ष सवारी साधन मर्मतअन्तर्गत एउटै नियोगमा १ लाख रुपैयाँदेखि ३६ लाख रुपैयाँसम्म मर्मत खर्च भई कुल ५ करोड ३२ लाख ५६ हजार रुपैयाँ खर्च भएको जानकारी दिएको छ ।

    साथै,  सवारी साधनको इन्धनमा ५ करोड ३३ लाख खर्च भएको प्रतिवेदन उल्लेख गरीएको छ ।  

    प्रकाशित मिति :जेठ ४ २०८२ आइतवार - १२:०१:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij