Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

अब पेट्रोलियम गाडीमा युरो ६ लागू गरिने

अब पेट्रोलियम गाडीमा युरो ६ लागू गरिने


  • 1.7K
    Shares

    अब पेट्रोलियम गाडीमा युरो ६ लागू गरिने
    images

    काठमाडौं । अब पेट्रोलियम गाडीमा युरो ६ लागू गरिने भएको छ ।

    प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याइएको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका छन्।

    लामो समयदेखि नेपालका पेट्रोल र डिजेलबाट चल्ने गाडीलाई युरो ६ बनाउने कुरा उठ्दै आएको थियो । युरो ६ अनुरुपको पेट्रोलियम पदार्थ प्रयोग गरेपछि गाडी युरो ६ अनुसार हुने भएको छ ।

    प्रकाशित मिति :बैशाख १९ २०८२ शुक्रवार - १४:५१:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij