२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । नेपालको प्रतिव्यक्ति कुल राष्ट्रिय आय १५१७ अमेरिकी डलर पुग्ने भएको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयले राष्ट्रिय लेखा अनुमान सार्वजनिक गर्दै जानकारी दिएको छ ।
गत आर्थिक वर्षको प्रतिव्यक्ति आय १४ सय ६७ डलर थियो भने १ वर्षको बीचमा प्रतिव्यक्ति आय ५० डलर मात्र बढेको कार्यालयले जानकारी दिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij