Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत हुने अनुमान

चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत हुने अनुमान


  • 1.4K
    Shares

    चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत  हुने अनुमान
    images

     काठमाडौं । चालु आर्थिक वर्ष नेपालको अर्थतन्त्र ४.६१ प्रतिशतले विस्तार हुने अनुमान गरेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले राष्ट्रिय लेखा अनुमान सार्वजनिक गर्दै आर्थिक वृद्धि उपभोक्ता मूल्यमा साढे ४ प्रतिशत हुने अनुमान सार्वजनिक गरेको छ । 

    गत आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत थियो भने आर्थिक वर्ष २०८१.८२ मा नेपालको अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुग्ने प्रारम्भिक अनुमान गरिएको छ । गत वर्ष नेपालको अर्थतन्त्रको आकार गत वर्ष ५७ खर्ब ४ अर्ब रुपैयाँ पुगेको थियो । 

    एक वर्षमा अर्थतन्त्रको आकार चार खर्ब रुपैयाँ बढेको कार्यालयले जानकारी दिएको छ । कार्यालयको अनुसार कृषि क्षेत्रको वृद्धि ३.२३, गैरकृषि क्षेत्रको ४.२८ प्रतिशत रहेको अनुमान छ । 

     

    प्रकाशित मिति :बैशाख १७ २०८२ बुधवार - १४:१३:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij