Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

गण्डकी प्रदेशमा बजेट निर्माणको तयारी

गण्डकी प्रदेशमा बजेट निर्माणको तयारी


  • 1.2K
    Shares

    गण्डकी प्रदेशमा बजेट निर्माणको तयारी

    काठमाडौं । गण्डकी प्रदेश सरकारको आर्थिक मामिला मन्त्रालयले आगामी वर्ष २०८२/८३ को बजेट निर्माण तयारी थालेको छ ।

    स्थानीय तहहरुसँग पूर्वतयारी छलफल भइरहेको मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाका प्रमुख डिल्लीराम रिज्यालले जानकारी दिएका छन् । बजेट निर्माणमा सम्बन्धित निकाय र सरोकार भएका पक्षहरुको अपेक्षा र रायसुझाव लिइए रिज्यालको भनाइ रहेको छ।

    चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक बजेटको आकार घट्ने देखिएको छ । समानीकरण अनुदानमा भएको कटौती र राजश्व खुम्चँदा बजेट घट्ने भएको छ । 

    चालु आर्थिक वर्षमा प्रदेश सरकारले ३२ अर्ब ९७ करोडको बजेट ल्याएको थियो भने आगामी आर्थिकको लागि २९ अर्ब ५० करोड बराबरको बजेट ‘सिलिङ’ तोकिएको छ ।

    प्रकाशित मिति :बैशाख १७ २०८२ बुधवार - १३:४२:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij