Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

प्रधानमन्त्री ओलीले आज मधेश प्रदेश सभालाई सम्बोधन गर्ने

प्रधानमन्त्री ओलीले आज मधेश प्रदेश सभालाई सम्बोधन गर्ने


  • 1.2K
    Shares

    प्रधानमन्त्री ओलीले आज मधेश प्रदेश सभालाई सम्बोधन गर्ने

    काठमाडौ । आज  मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेश सभामा सम्बोधन गर्दैछन्। प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार बिहान ११:३० बजे जनकपुर पुगेर मधेश प्रदेश सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको हो।

    प्रदेश सभामा सम्बोधनका लागि जनकपुर पुग्दा प्रधानमन्त्री ओली थप केही कार्यक्रममा सहभागी हुनेछ। प्रधानमन्त्रीको सचिवालयका अनुसार उनले दिउँसो १:३० बजे सिरहाको सदरमुकाम पुगेर शहीद हेमनारायणा यादवको शालिकमा ममाल्यार्पण गर्नेछन्।

    त्यसैगरी प्रधानन्त्री ओलीले सिरहा सदरमुकाममै रहेको सूर्यनारायण सत्यनारायणा मरवेत्ता यादव क्याम्पसमा आयोजित आमसभालाई सम्बोधनसमेत गर्ने कार्यक्रम तय भएको छ।

    प्रकाशित मिति :चैत्र २६ २०८१ मंगलवार - ११:४४:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij