२०८२ भाद्र १० गते मंगलवार
इन्डोनेसियाको पश्चिमी क्षेत्रस्थित नियासमा ६ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ ।
मंगलबारको उक्त भूकम्प १० किलोमिटरको गहिराइमा गएको थियो । उत्तरी सूमात्रामा ५ दशमलब ९ म्याग्निच्यूडको भूकम्प गएको केही बेरमै पछिल्लो भूकम्प गएको हो ।
भूकम्पका कारण कति क्षति भयो भन्ने विवरण आइसकेको छैन । इन्डोनेसियामा २०२१ सुरु भएपछि मात्रै साना-ठूला गरी सयौँ भूकम्पको झट्का गइसकेका छन् ।
पछिल्लो ३० दिनमै ६ म्याग्निच्यूड र यसमाथिका ४ वटा भूकम्प गए । त्यस्तै ५ देखि ६ म्याग्निच्यूडका भूकम्प १८ वटा गएका थिए । एजेन्सी
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij