Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

देउवाले कच् कच् गरेपछि प्रचण्डले आज निर्णय गर्दै, माधवले हाल्दिए यस्तो भर्‍याङ

देउवाले कच् कच् गरेपछि प्रचण्डले आज निर्णय गर्दै, माधवले हाल्दिए यस्तो भर्‍याङ


  • 9.5K
    Shares

    देउवाले कच् कच् गरेपछि प्रचण्डले आज निर्णय गर्दै, माधवले हाल्दिए यस्तो भर्‍याङ

    काठमाडौँ । विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र भावी रणनीति तय गर्न नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक अहिले माओवादी मुख्यालयमा बसिरहेको छ।  ओली सरकारलाई दिएको समर्थन फिर्ता नगरेको भन्दै देउवाले कच् कच् गरेपछि र माधव नेपालले फ्लोर क्रस गर्ने बचन दिएपछि ओली सरकारलाई माओवादीले दिएको समर्थन आजै फिर्ता लिने भएको छ। 

    बैठक सोमवारका लागि बोलाइएको भएपनि आजसम्मका लागि सरेको थियो । केपी शर्मा ओली नेतृत्वको सरकारबाट अलग्गिएको चार महिना पुग्दा समेत माओवादी केन्द्रले समर्थन फिर्ता लिएको छैन ।

    प्रधानमन्त्री ओलीले पटक–पटक समर्थन फिर्ता गर्न चुनौती दिइसक्दा पनि माओवादीले समर्थन कायमै राखेको छ ।

    प्रकाशित मिति :बैशाख ७ २०७८ मंगलवार - १३:५९:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij