Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

ज्योति विकास बैंकले संस्थापक शेयर बिक्रीमा ल्यायो

ज्योति विकास बैंकले संस्थापक शेयर बिक्रीमा ल्यायो


  • 946
    Shares

    ज्योति विकास बैंकले संस्थापक शेयर बिक्रीमा ल्यायो

    काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ  । बैंकले शेयरधनीहरुको नाममा रहेको संस्थापक शेयर बिक्री गर्ने भएको छ ।

    उक्त शेयर  बैंकको विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरीद गर्न पाउने गरी  बिक्रीमा ल्याएको छ । इच्छुक शेयधरनीहरूले शेयर खरीदको लागी ३५ दिनभित्र आवेदन दिने पर्ने छ ।

    बैंकले तोकिएको समयसीमाभित्र बैंकको शेयरधनीबाट आवेदन प्राप्त नभएमा उक्त शेयर सर्वसाधारणमा बिक्री गरिने बैंकले जानकारी दिएको छ ।

    प्रकाशित मिति :चैत्र २० २०८१ बुधवार - ११:०८:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij