Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

एभरेस्ट बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

एभरेस्ट बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न


  • 967
    Shares

    एभरेस्ट बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    काठमाडौं । एभरेस्ट बैंकले ग्लोबल मनी विक २०२५ को उपलक्ष्यमा देशभर वित्तीय साक्षरता कार्यक्रमहरू सम्पन्न गरेको छ ।

    उक्त कार्यक्रम अन्तर्गत बैंकले ७ वटै प्रदेशका विभिन्न शाखामार्फत विभिन्न स्कुल तथा क्याम्पसहरूमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरी झण्डै ३००० हजार भन्दा बढी विद्यार्थीहरू बिच वित्तीय साक्षरता सन्देश दिन सफल भएको छ । उक्त कार्यक्रममा केही विद्यार्थीहरूलाई बैंकको शाखा अवलोकन गराई बैंकले दिने सेवा सम्बन्धी जानकारी गराइएको छ । 

    त्यस्तै युवाहरूमा वित्तीय ज्ञान, सीप, मनोवृत्ति, वित्तीय समावेशीकरण, वित्तीय सचेतना,  सुरक्षित डिजिटल कारोबार, बैंकहरूले दिने सेवा र यसमा अपनाउनु पर्ने सावधानीका विषयहरूमा सचेतना कार्यक्रम समेत आयोजना गरिएको थियो । 

     

    प्रकाशित मिति :चैत्र १२ २०८१ मंगलवार - ११:०७:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij