Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

आरआर क्याम्पसमा चैत १६ गते स्ववियु चुनाव गर्ने निर्णय

आरआर क्याम्पसमा चैत १६ गते स्ववियु चुनाव गर्ने निर्णय


  • 1.6K
    Shares

    आरआर क्याम्पसमा चैत १६ गते स्ववियु चुनाव गर्ने निर्णय
    images

    काठमाडौं । रत्नराज्य क्याम्पसमा आगामी चैत १६ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव हुने भएको छ ।

    ५ चैतमा चुनाव गर्ने अन्तिम अवस्थामा विद्यार्थीले ताला लगाएका थिए । शुक्रबार सर्वदलीय बैठक बसेर १६गते चुनाव गर्ने निर्णय भएको क्याम्पस प्रमुख पद्म कुमार अधिकारीले बताए ।

    ‘जहाँबाट रोकिएको हो त्यहीबाट प्रक्रिया अगाडि बढ्छ । मतदान मात्र रोकिएको हो । अरु तयारी पूरा भएको छ,’ उनले भने । आरआरमा ५ हजार १४६ मतदाता छन् ।

    प्रकाशित मिति :चैत्र ८ २०८१ शुक्रवार - १६:०७:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij