Logo

२०८३ आश्विन २८ गते बुधवार

२०८३ आश्विन २८ गते बुधवार

सानेपा बैठक सुरु गर्दै सभापति थापाले गरे देउवाको स्वागत

सानेपा बैठक सुरु गर्दै सभापति थापाले गरे देउवाको स्वागत


  • 1.2K
    Shares

    सानेपा बैठक सुरु गर्दै सभापति थापाले गरे देउवाको स्वागत
    images

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बिहीबार पनि ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा जारी छ। आजको बैठकको सुरुवात सभापति गगन थापाले निवर्तमान सभापति शेरबहादुर देउवालाई स्वदेश फिर्तीको अवसरमा स्वागत गर्दै गरेका छन् । 

    बैठकमा सहभागी एक पदाधिकारीका अनुसार सभापति थापाले बैठक सुरु गर्दै भने, ‘निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई स्वास्थ्य लाभको कामनासहित स्वदेशमा हार्दिक स्वागत गर्दछु।’

    गत फागुन १३ गते स्वास्थ्य उपचारका लागि गएका देउवा बिहीबार स्वदेश फर्किएका हुन् । 

     

    प्रकाशित मिति :श्रावण २८ २०८३ बिहिवार - १४:३१:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij