२०८२ माघ ८ गते बिहिवार
काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय लिएको छ।
चैत ७ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले निर्णय गरेको हो। गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीको लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय पनि गरेको छ। लघुवित्तले लाभांश वितरण नगरेर पछि सेयरधनीको हात खाली बनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij