Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

बागमती प्रदेश विश्वविद्यालयको डीन नियुक्तिका लागि दरखास्त आह्वान

बागमती प्रदेश विश्वविद्यालयको डीन नियुक्तिका लागि दरखास्त आह्वान


  • 1.8K
    Shares

    बागमती प्रदेश विश्वविद्यालयको डीन नियुक्तिका लागि दरखास्त आह्वान

     काठमाडौं । बागमती प्रदेश विश्वविद्यालयको डीन नियुक्तिका लागि दरखास्त आह्वान भएको छ । डीन सिफारिस समितिद्वारा आइतबार प्रकाशित सार्वजनिक सूचना १५ दिनभित्र आवेदन पेस गरि सक्नु पर्नेे छ । 

    इन्जिनियरिङ वा व्यवस्थापन विधाका योग्य उम्मेदवारहरूले विश्वविद्यालय संरक्षक समिति सचिवालय हेटौँडामा आवश्यक कागजातसहित निवेदन पेस गर्न सक्ने सूचनामा उल्लेख गरिएको छ।

    प्रकाशित मिति :फाल्गुण ११ २०८१ आइतवार - १२:०८:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij