Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

कक्षा ९ र १० को रजिस्ट्रेशन शुल्क अनिश्चित

कक्षा ९ र १० को रजिस्ट्रेशन शुल्क अनिश्चित


  • 1.9K
    Shares

    कक्षा ९ र १० को रजिस्ट्रेशन शुल्क अनिश्चित

     काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनिवार्य तथा निःशुल्क शिक्षा ऐन कार्यान्यवन गर्न शुल्क नउठाउने भनेको छ । तर यसको कार्यान्वयन हुननसक्दा परीक्षा नजिकिएका विद्यार्थीहरूले फारम भर्न समेत पाइरहेका छैनन् ।

    कक्षा ९ को रजिस्ट्रेशन फारम पुसको पहिलो साता भरिसक्नुपर्ने हो । तर अहिलेसम्म शुल्क उठाउने वा नउठाउने निर्णय भएको छैन ।

    कक्षा ९ र ११ को रजिस्ट्रेशन शुल्क उठाउने कि नउठाउने भन्ने विवादले विद्यार्थीलाई परीक्षा फारम भर्न ढिलाइ भएको हो ।

    ‘शुल्क नलिनेगरी फाइल उठाएर मन्त्रालयका पठाएका छौँ । मंसिर मसान्तसम्म टुंगो लगाउने भनेको थियो तर निर्णय आएको छैन’ कक्षा १० को परीक्षा नियन्त्रक नन्दलाल पौडेलले भने, ‘क्यालेन्डर अनुसार रजिस्ट्रेशन भराउने समय यो हप्ता हो । लिने वा नलिने निर्णय होला ।’

    प्रकाशित मिति :पौष ४ २०८१ बिहिवार - १०:५६:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij