Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्न शिक्षा मन्त्रालयसँग आग्रह

विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्न शिक्षा मन्त्रालयसँग आग्रह


  • 8.5K
    Shares

    विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्न  शिक्षा मन्त्रालयसँग आग्रह

    काठमाडौँ । स्वास्थ्य मन्त्रालयले विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्न शिक्षा मन्त्रालयसँग आग्रह गरेको छ । 

    पछिल्लो समय विद्यार्थीमा पनि कोरोना भाइरस संक्रमण देखिन थालेपछि स्वास्थ्य मन्त्रालयले विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग आग्रह गरेको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्ने प्रस्ताव शिक्षा मन्त्रालयमा पठाइसकेको छ । पछिल्लो समयअन्य देशसँगै नेपालमा पनि कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । 

    प्राइम टाइम्स टेलिभिजनसँग कुरा गर्दै स्वास्थ्य मन्त्री ह्रदयेश त्रिपाठीले विद्यालय बन्द गरेर भर्चुअल ९अनलाइन० रूपमा कक्षा सञ्चालन गर्नुपर्ने बताए । पढाईलाई कुनै बाधा नहुने गरी आवात जावत मात्रै बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्नुपर्ने उनले बताए ।  

    प्रकाशित मिति :चैत्र २७ २०७७ शुक्रवार - १०:५१:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij