२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको नायव प्रमुख कार्यकारी अधिकृतमा राम चन्द्र श्रेष्ठ नियुक्त भएका छन् ।
यही चैत २४ गते सम्पन्न भएको संचालक समितिको बैठकले श्रेष्ठलाई नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।
श्रेष्ठलाई चार वर्षे कार्यकालका लागि सो पदमा नियुक्त गरिएको कम्पनी सचिव राम प्रसाद पौडेलले जानकारी दिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij