Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

म माथि बम हान्नेलाई गृहमन्त्री बनाए, गल्ती भयो भन्दै प्रचण्डले यसरी गरे आत्मालोचना

म माथि बम हान्नेलाई गृहमन्त्री बनाए, गल्ती भयो भन्दै प्रचण्डले यसरी गरे आत्मालोचना


  • 8.8K
    Shares

    म माथि बम हान्नेलाई गृहमन्त्री बनाए, गल्ती भयो  भन्दै प्रचण्डले यसरी गरे आत्मालोचना

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रामबहादुर थापा बादललाई गृहमन्त्री बनाउनु आफ्नो गल्ती भएको बताएका छन्।

    रुकुमको सदरमुकाम खलंगामा मंगलबार आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफूमाथि बम प्रहार गर्ने रामबहादुर थापालाई गृहमन्त्री र केही पनि आधार नभएका मणि थापालाई स्थायी समितिमा लैजानु गल्ती भएको बताएका हुन्।

    ‘म माथि बम हान्नेलाई गृहमन्त्री बनाए, केही पनि आधार नभएकालाई स्थायी समिति बनाए। गल्ती त भएकै हो’, प्रचण्डले भने।

    उनले दुःखसुःखमा साथ दिन जनता छाडेर अन्य पार्टी र देशिविदेशीसँग लागेको भन्दै आत्मालोचना समेत गरे।

    प्रकाशित मिति :चैत्र २४ २०७७ मंगलवार - १८:०५:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij