२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय ९कक्षा १०० ले माध्यमिक शिक्षा परीक्षा ९एसईई०को पूरक परीक्षा तालिका सार्वजनिक गरेको छ ।
परीक्षा साउन २३ गतेदेखि ३१ गतेसम्म हुने जानकारी बोर्डले गराएको हो ।परीक्षा बिहानको ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij