Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

आज १० बजेअघि नै एसइईको नतिजा सार्वजनिक गर्ने

आज १० बजेअघि नै एसइईको नतिजा सार्वजनिक गर्ने


  • 3.6K
    Shares

    आज १० बजेअघि नै एसइईको नतिजा  सार्वजनिक गर्ने

    काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा आज बिहीवार बिहान प्रकाशन हुने भएको छ ।

    परीक्षा नियन्त्रक (कक्षा १०) का नन्दलाल पौडेलले एसइईको नतिजा आज बिहान १० बजे सम्ममा प्रकाशन हुने जानकारी दिएका छन् । पौडेलका अनुसार अहिले बिहान ७ बजे बोर्ड बैठक बसेर नतिजा सार्वजनिक गर्ने तयारी भएको छ ।

    यसअघि बुधवार नतिजा सार्वजनिक गर्ने तयारी राष्ट्रिय परीक्षा बोर्ड बैठक बसेको थियो । तर केही प्राविधिक तयारी नपुगेकाले आजमात्रै नतिजा सार्वजनिक गर्ने निर्णय भएको उनको भनाइ छ ।

    प्रकाशित मिति :आषाढ १३ २०८१ बिहिवार - ०४:५९:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij