Logo

२०८२ मंसिर १३ गते शनिवार

२०८२ मंसिर १३ गते शनिवार

अप्पर स्याङ्गे हाइड्रोपावरको विशेष साधारण सभा जेठ ७ गते, के–के छन् प्रस्ताव ? 

अप्पर स्याङ्गे हाइड्रोपावरको विशेष साधारण सभा जेठ ७ गते, के–के छन् प्रस्ताव ? 


  • 2.3K
    Shares

    अप्पर स्याङ्गे हाइड्रोपावरको विशेष साधारण सभा जेठ ७ गते, के–के छन् प्रस्ताव ? 
    images

    काठमाडौँ । अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडले आगामी जेठ ७ गते विशेष साधारण सभा गर्ने भएको छ ।

    सभा कुण्डलिनी दरबार ब्याक्वेट, चप्पल कारखाना चोक, काठमाडौँमा बिहान १० बजे शुरु हुने कम्पनीले जनाएको हो । 

    सभाले दोभान खोला जलविद्युत आयोजनाको अनुमति पत्र हस्तान्तरण गर्ने र अख्यितारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ । 

    विशेष साधारण सभा प्रयोजनको लागि कम्पनीले वैशाख २८ गते एक दिन बुक क्लोज गर्ने भएको छ । यस बुक क्लोजको आधारमा वैशाख २७ गतेसम्म कायम शेयरधनी साधारण सभा भाग लिन सक्नेछन् ।

    कम्पनीको वैशाख २० गते बसेको सञ्चालक समितिको बैठकले विशेष साधारण सभा गर्ने निर्णय गरेको हो । 

    प्रकाशित मिति :बैशाख २४ २०८१ सोमवार - ०८:१६:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij