Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

कक्षा ११ को ग्रेडवृद्धि परीक्षाको परीक्षा केन्द्र निर्धारण (परीक्षा केन्द्रसहित)

कक्षा ११ को ग्रेडवृद्धि परीक्षाको परीक्षा केन्द्र निर्धारण (परीक्षा केन्द्रसहित)

  • 3.5K
    Shares

    कक्षा ११ को ग्रेडवृद्धि परीक्षाको परीक्षा केन्द्र निर्धारण (परीक्षा केन्द्रसहित)

    काठमाडौँ  । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा केन्द्र निर्धारण गरेको छ । बैशाख २८ गतेदेखि जेठ ६ गतेसम्म सञ्चालन हुने परीक्षाको केन्द्र निर्धारण गरेर सार्वजनिक गरेको हो ।

    बोर्डले कक्षा ११ को ग्रेडवृद्धि (पुराना आंशिक परीक्षार्थी) मात्र परीक्षाको परीक्षा केन्द्रको विवरण राखिएको जनाएको छ ।

    1_compressed_page-0001.jpg

    1_compressed_page-0002.jpg

    1_compressed_page-0003.jpg

    प्रकाशित मिति :बैशाख २३ २०८१ आइतवार - १५:०१:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij