Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

राप्रपाका लक्ष्मी गुरुङ इलाम-२ मा उमेदवार

राप्रपाका लक्ष्मी गुरुङ इलाम-२ मा उमेदवार


  • 2.9K
    Shares

    राप्रपाका लक्ष्मी गुरुङ इलाम-२ मा उमेदवार


    काठमाडौं । बैशाखमा हुने उपनिर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि आफ्नो उम्मेदवार खडा गरेको छ । 

    आज (बिहीबार) बसेको पार्टी संसदीय बैठकले लक्ष्मी गुरुङलाई उक्त निर्वाचन क्षेत्रमा उम्मेदवार खडा गरेको हो । 

    इलाम–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङको गत भदौ २५ गते निधन भएपछि उक्त क्षेत्रमा बैशाखमा उपनिर्वाचन हुँदैछ ।

    यो पनि पढ्नुहोस् 

    इलाम-२ : झलनाथ खनाल हल्लामै सीमित, एकीकृत समाजवादीको उम्मेदवार राई

     

      

    प्रकाशित मिति :चैत्र १५ २०८० बिहिवार - १४:२९:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij