Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

दीपक मनाङेले त्यागे एकीकृत समाजवादी, फेरि स्वतन्त्र !

दीपक मनाङेले त्यागे एकीकृत समाजवादी, फेरि स्वतन्त्र !


  • 2.6K
    Shares

    दीपक मनाङेले त्यागे एकीकृत समाजवादी, फेरि स्वतन्त्र !

    पोखरा । निर्विरोध निर्वाचित गण्डकीका प्रदेश सभा सदस्य दीपक मनाङे (राजीव गुरुङ)ले नेकपा (एकीकृत समाजवादी) त्यागेका छन ।

    स्वतन्त्र चुनाव जितेपछि उनी एकीकृत समाजवादीमा लागेका थिए । तर, उनले आइतबार आफू स्वतन्त्र नै रहेको भन्दै प्रदेशसभा सचिवालयमा निवेदन दिएका छन् ।

    बिनाकारण केन्द्रमा फेरिरहने गठबन्धनका कारण देशमा अस्थिरता मौलाउने भन्दै उनले दलीय आबद्धता त्यागको निवेदन दर्ता गराएका हुन् ।

    "स्वतन्त्ररूपमा मनाङे जनताको मन जितेर निर्वाचित भएको र आजको मितिदेखि नेकपा (एकीकृत समाजवादी) दलको सांसदको मान्यता र संसदीय अभिलेख सच्याई स्वतन्त्र सांसदको अभिलेख कायम गरिदिन प्रदेशसभा सचिवलाई निवेदन पेस गर्दछु’, उनले निवेदनमा लेखेका छन् ।

    प्रकाशित मिति :चैत्र ४ २०८० आइतवार - २०:५२:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij