Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

राष्ट्रियसभा बैठक बस्दै, के के छन् कार्यसूची ?

राष्ट्रियसभा बैठक बस्दै, के के छन् कार्यसूची ?


  • 2.2K
    Shares

    राष्ट्रियसभा बैठक बस्दै, के के छन् कार्यसूची ?

    काठमाडौँ । राष्ट्रियसभा बैठक बस्दै छ । आज दिउँसो १ बजेर ९ मिनेट जाँदा बैठक बस्ने  संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।

    बैठकमा अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको नाम मनोनयन गर्ने सम्भावित कार्यसूची रहेको छ । त्यस्तै, विषयगत समितिका रिक्त सभापति पदको निर्वाचनको दिन तोकिने कार्यसूचीमा उल्लेख छ ।

    साथै आगामी आर्थिक वर्ष २०८१–०८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि सभामा छलफल जारी रहनेछ ।1.PNG 

     

    प्रकाशित मिति :फाल्गुण ३० २०८० बुधवार - ०७:२६:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij