Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

प्रधानमन्त्रीलाई विश्वासको मत दिन आफ्ना सांसदलाई ओलीको निर्देशन

प्रधानमन्त्रीलाई विश्वासको मत दिन आफ्ना सांसदलाई ओलीको निर्देशन


  • 2.7K
    Shares

    प्रधानमन्त्रीलाई विश्वासको मत दिन आफ्ना सांसदलाई ओलीको निर्देशन

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा एमाले संसदीय दलका नेता केपी शर्माले ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन आफ्ना पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन् । 

    मंगलबार बसेको संसदीय दलको बैठकमा उनले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन निर्देशन दिएका हुन् । बुधबार प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदै छन् । साथै उनले सरकारविरुद्ध पनि नबोल्न निर्देशन दिएका छन् ।  

    ओलीले भने, ‘म साथीहरूलाई भन्छु, सरकारको आलोचनामा बोल्ने होइन । सरकारको कुनै कुराको आलोचना गर्नुपर्‍यो भने आन्तरिक रुपमा गर्दा हुन्छ । नबुझिकन कहिले कहिले देख्दा एउटा चिज देखिन्छ, अर्कै हुन्छ,।’

     

    प्रकाशित मिति :फाल्गुण २९ २०८० मंगलवार - १६:५५:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij