Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

रास्पवाबाट गृहमा रवि, खेलकुदमा विराजभक्त, शिक्षामा सुमना र श्रममा डीपी

रास्पवाबाट गृहमा रवि, खेलकुदमा विराजभक्त, शिक्षामा सुमना र श्रममा डीपी


  • 3.7K
    Shares

    रास्पवाबाट गृहमा रवि,  खेलकुदमा विराजभक्त, शिक्षामा सुमना र श्रममा डीपी

    काठमाडौं । नयाँ मन्त्रिपरिषदमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट ४ जना मन्त्री बन्ने भएका छन् ।

    सभापति लामिछाने गृहमन्त्री, उपसभापति डीपी अर्याल श्रममन्त्री, खेलकुदमन्त्रीमा विराजभक्त श्रेष्ठ र सहमहामन्त्री सुमना श्रेष्ठलाई शिक्षा मन्त्रालय पठाइने भएको छ ।

    उनीहरुको सपथ आजै बेलुका ५ बजे हुने तय भएको छ ।

    प्रकाशित मिति :फाल्गुण २३ २०८० बुधवार - १३:५३:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij