Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

सत्ता गठबन्धनका चार दलबीच ८ बुँदे सहमति (पूर्णपाठसहित)

सत्ता गठबन्धनका चार दलबीच ८ बुँदे सहमति (पूर्णपाठसहित)


  • 2.4K
    Shares

    सत्ता गठबन्धनका चार दलबीच ८ बुँदे सहमति (पूर्णपाठसहित)

    काठमाडौँ । सोमबार बनेको नयाँ सत्ता गठबन्धनमा आबद्ध चारदलबीच ८ बुँदे सहमति भएको छ। जस अनुसार राष्ट्रिय सभामा अध्यक्ष पदमा नेकपा माओवादी केन्द्र र उपाध्यक्ष नेकपा एमालेलाई दिने सहमति भएको छ। 

    प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच उक्त सहमति भएको हो। 

    यस्तै सहमतिमा आलोपालो सरकारको नेतृत्व गर्ने विषय उल्लेख छैन। बरू प्रचण्डले नै नेतृत्व गर्ने भनिएको छ।

    संक्रमणकालीन न्यायको विषय सहमतिमा टुंग्याउने सहमतिपत्रमा उल्लेख छ। सहमतिमा मन्त्रालय बाँडफाँट गर्ने उल्लेख। संयुक्त सरकार गठन प्रक्रियामा सकारात्मक अन्य दलसँग पनि संवाद अघि बढाउने सहमति भएको छ।

    1.JPG

    प्रकाशित मिति :फाल्गुण २२ २०८० मंगलवार - ०७:५५:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij