Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

धितोपत्र बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान

धितोपत्र बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान


  • 1.7K
    Shares

    धितोपत्र बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान

    काठमाडौँ । नेपाल धितोपत्र बोर्डको रिक्त रहेको अध्यक्ष पदका लागि दरखास्त आह्वान गरिएको छ ।

    बोर्डको अध्यक्ष पदमा नियुक्तिको लागि गठित सिफारिस समितिले आज एक सूचना जारी गर्दै खुल्ला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्ने गरी दरखास्त आह्वान गरेको हो । समितिले योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट गोप्य खामबन्दी आवेदन माग गरेको छ ।

    इच्छुक नागरिकले आज फागुन १६ गतेदेखि १५ दिन भित्र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरवार, काठमाडौँमा आवेदन दिनुपर्नेछ  । 

    हेर्नुस् सूचना:

    image-220.webp

    प्रकाशित मिति :फाल्गुण १६ २०८० बुधवार - ११:१७:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij