Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

तेह्रथुम, ताप्लेजुङ र झापाको प्राथमिक तहको नतिजा प्रकाशन

तेह्रथुम, ताप्लेजुङ र झापाको प्राथमिक तहको नतिजा प्रकाशन


  • 3.5K
    Shares

    तेह्रथुम, ताप्लेजुङ र झापाको प्राथमिक तहको नतिजा प्रकाशन

    काठमाडौं । शिक्षक सेवा आयोगले खुला प्रतियोगितात्मक लिखित (सामान्य र विषयगत) परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

    शिक्षक सेवा आयोगबाट प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको जेठ २० गते र असोज १३ गते लिइएको खुला प्रतियोगितात्मक लिखित (सामान्य र विषयगत) परीक्षामा सम्मिलित भएका उम्मेदवारहरुको नतिजा सार्वजनिक गरेको छ ।

    आयोगले तेह्रथुम, ताप्लेजुङ र झापाको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।

    प्रकाशित मिति :माघ २२ २०८० सोमवार - १३:०४:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij