Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

अप्पर तामाकोशी हकप्रद शेयरको लिलामीको बाँडफाँट आज हुदै

अप्पर तामाकोशी हकप्रद शेयरको लिलामीको बाँडफाँट आज हुदै


  • 3.0K
    Shares

    अप्पर तामाकोशी हकप्रद शेयरको लिलामीको बाँडफाँट आज हुदै

    काठमाडौँ । अप्पर तामाकोशी हाइड्रोपावरको नबिकेको हकप्रद शेयरको लिलामी आज सोमबार बाँडफाँट हुने भएको छ । अप्पर तामाकोशीको लिलामी शेयरको बिक्री प्रबन्धक रहेको नागरिक लगानी कोषले उक्त जानकारी दिएको हो । 

    अप्पर तामाकोशी हाइड्रोपावरको लिलामी शेयरको अनुमानित कटअफ प्राइस १ सय ४६ रुपैयाँ छ। गत शुक्रबारदेखि उक्त कम्पनीको लिलामी शेयरको शिलबन्दी बोलपत्र खोल्ने कार्य प्रारम्भ भएको थियो।

    लिलामीमा ३० हजारभन्दा बढी आवेदनकर्ताले भाग लिएका थिए भने ७ अर्ब रुपैयाँ नगद नै जम्मा भएको कोषले जानकारी दिएको छ।

     

    प्रकाशित मिति :माघ १५ २०८० सोमवार - ०८:२१:२७ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij