Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

३४ अधिकृत उपसचिव बढुवाका लागि सिफारिस

३४ अधिकृत उपसचिव बढुवाका लागि सिफारिस


  • 3.4K
    Shares

    ३४ अधिकृत उपसचिव बढुवाका लागि सिफारिस

    काठमाडौँ । ३४ जना अधिकृतहरूलाई उपसचिव पदमा बढुवाका लागि सिफारिस गरिएको छ । बढुवा सिफारिस समितिले ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनका आधारमा नेपाल प्रशासन सेवाका सामान्य प्रशासन समूह र लेखा समूहका अधिकृतहरूलाई राजपत्राङ्कित द्वितीय श्रेणी(उपसचिव)मा बढुवाका लागि सिफारिस गरेको हो ।

    जसअनुसार प्रशासन समूहका ३४ जना र लेखा समूहका १० जना रहेका छन् ।

    under-sec-1-1 (1).webp

    प्रकाशित मिति :माघ ५ २०८० शुक्रवार - ११:१५:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij