२०८२ भाद्र २ गते सोमवार
शिक्षक सेवा आयोगले विज्ञान विषयको अन्तवार्ताको नतिजा प्रकाशन गरेको छ । आयोगले खुला प्रतिस्पर्धाबाट शिक्षक छनोट गरेको हो ।
माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको शिक्षक छनोटका लागि कोशी प्रदेश, मधेश प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको विज्ञान विषयको अन्तर्वार्ताको नतिजा प्रकाशन गरेको हो ।
नतिजा यहाँबाट हेर्नुहोस :
https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=413&fn=Result%206-22_001.pdf
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij