Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

मोरोक्कोमा शक्तिशाली भूकम्प, २९६ को मृत्यु

मोरोक्कोमा शक्तिशाली भूकम्प, २९६ को मृत्यु


  • 2.5K
    Shares

    • images
    मोरोक्कोमा शक्तिशाली भूकम्प, २९६ को मृत्यु
    images

    अफ्रिकी मुलुक मोरोक्कोमा शक्तिशाली भूकम्प गएको छ ।

    आज बिहान गएको ६ दशमलव ८ रेक्टरस्केलको भूकम्पमा परी कम्तिमा २९६ जनाको मृत्यु भएको छ ।

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार भूकम्पमा परी १५३ जना गम्भीर घाइते भएका छन् ।

    भग्नावशेषबाट मानिसलाई निकाल्न उद्दार कार्य भइरहेको छ । मृतक र घाइतेको संख्या बढ्ने अनुमान गरिएको छ ।

    प्रकाशित मिति :भाद्र २३ २०८० शनिवार - १०:०२:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij