२०८२ भाद्र २ गते सोमवार
शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको नतिजा सार्वजनिक गरेको छ । आयोगले २०७९/१२/१८ र २०८०/०३/०९ गते लिइएको खुला प्रतियोगितात्मक लिखित (सामान्य र विषयगत) परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।
साथै खुला प्रतियोगितात्मक लिखित (सामान्य र विषयगत) परीक्षामा सम्मिलित भएका उम्मेदवारहरुमध्ये रोल नम्बरको क्रमका आधारमा अन्तर्वार्ताको लागि छनोट गर्ने आयोगले निर्णय गरेको छ ।
नतिजा यहाँबाट हेर्नुहोस :
https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=384&fn=Result%205-18_001.pdf
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij