Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

कांग्रेसको संगठन सुदृढीकरण अभियान : खटाइयो ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि (नामावलीसहित)

कांग्रेसको संगठन सुदृढीकरण अभियान : खटाइयो ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि (नामावलीसहित)


  • 3.2K
    Shares

    कांग्रेसको संगठन सुदृढीकरण अभियान : खटाइयो ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि (नामावलीसहित)

    काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको संगठन सुदृढीकरणका लागि प्रतिनिधि खटाएको छ ।

    यही साउन २० देखि ३० गतेसम्म सञ्चालन हुने अभियानका लागि सह–महामन्त्री र केन्द्रीय सदस्यहरूलाई ७७ वटै जिल्लामा प्रतिनिधि खटाइएको हो ।

    कांग्रेसले पाँच जना केन्द्रीय सदस्यबाहेकलाई पनि जिल्लामा खटाएको छ भने प्रतिनिधि र प्रदेशसभाका सांसद बाहेकका केन्द्रीय सदस्यलाई जिम्मेवारी तोकिएको छ ।

    पार्टीले अभियान अवधिमा केन्द्रीय सदस्यले गर्ने कामको कार्यादेश (टिओआर)पनि दिएको छ । साउन १० मा सम्पन्न केन्द्रीय कार्यसमिति बैठकको निर्णयअनुसार पहिलो चरणको अभियानमा आन्तरिक कार्यमा केन्द्रीय सदस्यले जिम्मेवारी निर्वाह गर्नेछन् ।

    कोशी प्रदेशको ताप्लेजुङ–१ मा सुजनता परियार, पाँचथर–१ लक्ष्मी परियार, इलाम–२ डा.डिला सङ्ग्रौला, मधेस प्रदेशको सप्तरी–४ मा आनन्दप्रसाद ढुङ्गाना र सिरहा–४ मा राजीव ढुङ्गानालगायत छन् ।

    यि हुन् केन्द्रीय प्रतिनिधि नामावली:

    1.jpg

    2.jpg

    3.jpg

    प्रकाशित मिति :श्रावण १७ २०८० बुधवार - ०९:४८:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij